पैसा सापटी दिएपछि बोलचाल हरायो... [भिडिओ]

पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको गीत ‘पैसा सापटी’ बजारमा आएको छ। गायक बद्री पंगेनीले पैसा सापटी नामको गीत बजारमा ल्याएका हुन्। उनलाई स्वरमा रचना रिमालले साथ दिएकी छन् ।
 
मानिसहरूले समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने बेथिति बढी रहेको विषय गीतमा समेटिएको छ । पैसा सापटी दिएपछि बोलचालसमेत हराउने गरेको भिडिओमा देखाइएको छ ।

 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार ८:४५:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया