गोरखापत्रका पूर्वसम्पादक अग्रहरी मधेस मुख्यमन्त्रीका प्रेस सल्लाहकार

गोरखापत्रका पूर्वसम्पादक तथा महाप्रबन्धक सीताराम अग्रहरी मधेस प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् ।  

मुख्यमन्त्री रामसरोज यादवले उनलाई आजै नियुक्त गरेका हुन् । नियुक्त भएपछि अग्रहरीले मुख्यमन्त्री यादवलाई धन्यवादसमेत व्यक्त गरेका छन । नियुक्त पाएपछि उनले आफनो तस्बिर फेसबुकमा राखेका छन् । 

मधेस आन्दोलनमा समेत सक्रिय रहँदै आएका अग्रहरी पछिल्लो समय लेखन तथा सम्पादनको कार्य गर्दै आएका थिए । मधेसकेन्द्रित दलहरुसँग आबद्ध रहेका अग्रहरी केही समयदेखि मधेस प्रदेशमा नै सक्रिय रहँदै आएको बेला मुख्यमन्त्री यादवले उनलाई नियुक्त गरेका हुन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७९ शनिबार १७:३२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया