प्रधानमन्त्री दाहाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
फरकधार / २१ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्।



प्रधानमन्त्री दाहालले सरकारको आर्थिक वर्ष २०७८/०७९को वार्षिक प्रतिवेदन बुझाउन राष्ट्रपति भण्डारीलाई भेटेका हुन्।



भेटमा प्रधानमन्त्री दाहालले वार्षिक प्रतिवेदन बुझाउनुका साथै सरकारका कामकारबाहीका विषयमा छलफल गरेका थिए । 









  • प्रकाशित मिति : फागुन २१, २०७९ आइतबार १६:३६:२१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया