तोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।  

आइतबार १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आइतबार १ हजार २ सय ७५ रुपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।     





  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार १२:२१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया