चीनले चीनलाई नियन्त्रण र दमन गरेर अमेरिकालाई महान् नबनाउने बताएका छन् । चीनका विदेशमन्त्री छिन गाङले सम्भावित द्वन्द्वको चेतावनी दिँदै अमेरिकासँगको सम्बन्ध विचलित गम्भीर रूपमा बनेको टिप्पणी गरेको छ ।
अमेरिकाका लागि चीनका पूर्वराजदूतसमेत रहेका छिनले मंगलबार विदेश मन्त्रीको रूपमा पहिलोपटक पत्रकार सम्मेलन गरेका हुन् । ‘चीनलाई नियन्त्रण र दमन गरेर अमेरिकालाई महान बनाउँदैन । यसले चीनको कायाकल्प पनि रोक्न सक्दैन,’ उनले भनेका छन् ।
अमेरिकाले चीनलाई आफ्नो पहिलो प्रतिद्वन्द्वी र भूराजनीतिक चुनौतीका रूपमा लिने गरेको विदेशमन्त्री गाङको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।