बिहीबार घट्यो सुनचाँदीको मूल्य

सुनचाँदी व्यवसाय महासंघका अनुसार आज बिहीबार छापावाला सुनको मूल्य पाँच सय रुपैयाँ घटेको छ। आज सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ। 

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ।

बुधबार प्रतितोला एक हजार दुई सय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ५ रुपैयाँ घटेर प्रतितोला एक हजार दुई सय रुपैयाँमा कारोबा भइरहेको छ। 





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार ११:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया