राष्ट्रिय सभा बैठक स्थगित,चैत ८ गते बस्ने

फागुन २९ गतेका लागि बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । चैत ८ गते बस्नेगरी बैठक स्थगित भएको हाे ।

राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आइतबार सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका छन् । 

फागुन २९ गते दिउँसो १ बजेलाई निर्धारण गरिएको बैठक विशेष कारण चैत आठ गते बस्नेगरी निर्धारण गरिएको उनले जनाएका छन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १७:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया