लिभरपुललाई हराउँदै रियल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

रियल मड्रिड र नापोली च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

रियलले दोस्रो लेग लिभरपुललाई १–० ले हराएर समग्रमा ६–२ को जित निकाल्दै  क्वाटरफाइनलको यात्रा तय गर्‍यो । पहिलो लेगमा ५–२ को अग्रता लिएको रियलका लागि दोस्रो लेगमा करिम बेन्जेमाले निर्णायक गोल गरे ।  

नापोलीले भने इन्ट्राख्ट फ्रायन्कफोर्टलाई दोस्रो लेगमा ३–० ले हराएर समग्रमा ५–० को जित निकाल्दै अन्तिम आठमा स्थान बनाएको हो ।  





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार ७:१०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया