उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक बस्न लागेको छ । रास्वपाले शुक्रबार पार्टी पदाधिकारी र संसदीय दलको संयोक्त बैठक बोलाएको हो ।
बैठकले उपराष्ट्रपति निर्वानमा पार्टीले कसलाई भोट हाल्ने भन्नेबारे निर्णय लिने बताइएको छ । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदैछ ।
रास्वपाले हालसम्म कसलाई भोट हाल्ने भन्नेबारे निर्णय गरेको छैन । यसअघि राष्ट्रपति निर्वाचनमा भने रास्वपाले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।