राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने भएको छ ।
रास्वपा सांसदहरुको छलफलमा झालाई मत दिने समझदारी भएको बताइएको छ । अहिले उपराष्ट्रपति चयनका लागि संसद भवन नयाँ बावेश्वरमा मतदान भइरहेको छ ।
उपराष्ट्रपतिमा झासँगै एमालेकी अष्टलक्ष्मी शाक्य र जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादव पनि उम्मेदवार रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।