राप्रपा संसदीय दलको बैठक सिंहदरबारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।  

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले सोमबार विश्वासको मत लिन लागेका छन् । राप्रपा बैठक सोही विषयमा केन्द्रित रहेको बताइएको छ । 
 





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १५:३७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया