एकीकृत समाजवादीको सचिवालय बैठक जारी, यी विषयमा हुँदैछ छलफल

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बैठक जारी छ । 

पार्टी कार्यालय आलोकनगरका जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार लिने विश्वासको मत, सरकारमा सहभागिता, मन्त्रिपरिषदमा पार्टीले लिने मन्त्रालयलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।    

समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । पाण्डेले यसअघि नै आफ्नो पार्टीले गृह मन्त्रालय पाउनुपर्ने बताउँदै आएका छन् । उनी नै गृहमन्त्रीका लागि दौडधुपमा छन् । 





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार ११:४२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया