सत्ता गठबन्धनका दलको बैठक बस्दै
फाइल तस्बिर

आज सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक बस्ने भएको छ । बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने बारेमा छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज साँझ ५ बजे बस्न लागेको हो । 

प्रधानमन्त्री प्रचण्डले संसदबाट पुनः विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको हो । सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्। 

अहिले माओवादी केन्द्र र जनमत पार्टी मात्र सरकारमा सहभागी भएका छन्।  





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १४:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया