बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला २ हजार रूपैयाँले घटेको सुनको मूल्य बिहीबार एक हजार २ सय रूपैयाँले बढेको छ । 

बुधबार प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार  भएको छापावाल सुन बिहीबार एक लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको लागि तेजावी सुन प्रतितोला एक लाख ८ हजार पाँच सय रूपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २५ रूपैयाँ बढेर एक हजार ३६० रूपैयाँका कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ३३५ रूपैयाँमा कारोबार भएको थियो । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ११:३८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया