जर्मनीको जितमा फुलक्रगको २ गोल

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुविरुद्ध जर्मनी २–० ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा जर्मनीको जितमा निक्लस फुलक्रगले २ गोल गरे ।

खेलको १२ औँ मिनेटमा निक्लसले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाए । खेलको ३३ औँ मिनेटमा निक्लसले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–० को जित दिलाए ।  

जर्मनीको लागि उनको यो पाँचौं गोल हो । 





  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार ९:८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया