किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जना मनोनीत
फाइल तस्बिर

नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जनालाई मनोनीत गरिएको छ । 

कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा उनीहरूलाई आज मनोनयन गरेका हुन् ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै मनोनयन हुनेहरूको नाम सार्वजनिक गरेका हुन् । 


 





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १४:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया