एकीकृत समाजवादीको सचिवालय बैठकले गर्‍यो यी पाँच निर्णय

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले विभिन्न पाँच निर्णय गरेको छ । बैठकले सरकारमा सहभागिताको सम्बन्धमा गठित कार्यदलले सम्पूर्ण कार्य गरी सकेपछि अन्तिम प्रस्ताव सचिवालयको बैठकमा पेस गर्ने निर्णय गरेको छ । 

त्यस्तै मिटरव्याजी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको छ । नयाँ कार्य विभाजन  र जिम्मेवारीको प्रस्ताव तयार गरी अर्को बैठकमा पेस गर्न केन्द्रीय कार्यालयलाई जिम्मेवारी दिने लगायतका निर्णय गरेको महासचिव घनश्याम भुसालले बताए ।  





  • प्रकाशित मिति : चैत १४, २०७९ मंगलबार १६:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया