बुधबार प्रि–ओपन सेसनमा सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १.६८ अंकले वृद्धि भइ १९२०.०९ विन्दुमा आएको छ ।
यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।