शिवचन्द्र कुसवाहले माओवादी छाडे, पत्रकार सम्मेलन गरेर जनमत पार्टीमा प्रवेश

शिवचन्द्र कुशवाह नेकपा माओवादी केन्द्र छाडेर सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् । 

उनले माओवादी पार्टीमा आफूमाथि जालझेल भएको बताउँदै जनमत पार्टीमा प्रवेश गरेको बताए । गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार रहेका कुसवाह तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १२:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया