\


बैठक बसेर मन्त्री चयन गर्दै एकीकृत समाजवादी
फरकधार / १५ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीले मन्त्री चयनको लागि बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो साढे १ बजे बैठक बस्न लागेको हो ।

दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । 

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बैठक बोलाएका हुन् ।  





  • प्रकाशित मिति : चैत १५, २०७९ बुधबार १२:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया