६ माघ, २०८२ मंगलबार
Jan. 20, 2026

भीम रावलसित निर्णायक वार्ता गर्न विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन

नेकपा एमालेले असन्तुष्ट नेता भीम रावलसित वार्ता गर्नका लागि तीन सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्ष विष्णु पौडेल संयोजकत्वको वार्ता समितिमा लेखराज भट्ट र कर्ण थापा सदस्य रहेका छन् । 

शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तीन सदस्यीय समिति गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । 



समितिलाई रावलसित निर्णायक संवाद गर्ने जिम्मेवारी दिइएको छ । वार्तामा रावलबाट सकारात्मक प्रतिबद्धता आएमा उनलाई आवश्यक जिम्मेवारी दिने एमालेको तयारी छ । 





  • प्रकाशित मिति : १८ चैत, २०७९ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया