इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा सोमबार साँझ ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । 

देशको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सो भूकम्प गएको हो । भूकम्पको प्रभावबारे विस्तृत जानकारी आउन बाँकी छ ।

देशको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई  सुनामीको डर देखिएको छैन।  





  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार २२:८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया