मस्कले फेरे ट्विटरको लोगो, अब चराको ठाउँमा कुकुर

सामाजिक सञ्जाल ट्विटरको लोगो परिवर्तन गरिएको छ । ट्विटरका सिइओ एलन मस्कले नयाँ लोगोमा निलो चराको ठाउँमा कुकुरको चित्र राखेका हुन् ।  

मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्विटरको लोगो बनाएका हुन् ।  

अब ट्विटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईँलाई स्वागत गर्नेछ । साथै ट्विटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।  





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार ९:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया