हालान्ड चम्किँदा प्रिमियर लिगमा सिटीको फराकिलो जित

एर्लिङ हालान्डले दुई गोलमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले साउथह्याम्पटनविरुद्ध ४–१ को सानदार जित निकालेको छ । 

गएराति सम्पन्न खेलमा सिटीलाई जित दिलाउनेक्रममा हालान्ड, ज्याक ग्रेलिस र जुलियन अल्भारेजले गोल गरे ।  

सेकोउ माराले एक गोल फर्काए । यो जिजतसँगै सिटीले २९ खेलमा ६७ अंक जोडेको छ । ऊ दोस्रो स्थानमा छ । 

पुछारमा रहेको साउथह्याम्पटनले अहिलेसम्म २३ अंक जोडेको छ ।   
 





  • प्रकाशित मिति : चैत २६, २०७९ आइतबार ७:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया