उद्योग वाणिज्य महासंघ प्रदेश सदस्यतर्फको परिणाम सार्वजनिक

उद्योग वाणिज्य महासंघको प्रदेश सदस्यतर्फको परिणाम सार्वजनिक भएको छ । सातवटै प्रदेश सदस्यतर्फको परिणाम आएको महासंघको निर्वाचन समितिले जनाएको छ । 

जसअनुसार मधेस प्रदेशबाट सदस्यतर्फ अरुण प्रधान विजयी भएका छन् । यस्तै, कोशी प्रदेशमा नरेन्द्र खड्का विजयी हुँदा कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भएको निर्वाचन समितिले जनाएको छ । 

यसैगरी, बागमती प्रदेशमा सविन श्रेष्ठ विजयी भएका छन् भने अन्य प्रदेशका सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । 

महासंघको कार्यसमितिमा सातवटा प्रदेशबाट १–१ जना सदस्य चुनिने व्यवस्था छ ।





  • प्रकाशित मिति : चैत २९, २०७९ बुधबार २२:४२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया