आज सुनचाँदीको मूल्य स्थिर

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबार सुनको मूल्य बुधबारकै मूल्य अर्थात एक लाख १० हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य एक लाख १० हजार २५० सय रूपैयाँ नै कायम छ । त्यस्तै बिहीबार चाँदीको मूल्यसमेत स्थिर छ । बिहीबार एक हजार ४५० रूपैयाँमा चादीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार ११:३७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया