\


एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने
फरकधार / १ बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्
फाइल फाेटाे

नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवस मनाउने भएको छ ।

आज बसेको एकीकृत समाजवादीको बैठकले अप्रिल २२ को दिन  देशभर विभिन्न कार्यक्रम गरेर कम्युनिष्ट पार्टी स्थापना भएकोले त्यो दिन पारेर दिवस मनाउने निर्णय गरेको हो ।

स्थापना दिवसका अवसरमा काठमाडौंसहित सबै जिल्लाहरूमा कार्यक्रम आयोजना गरिने बताइएको छ । 





  • प्रकाशित मिति : बैशाख १, २०८० शुक्रबार १६:१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया