काठमाडौं महानगरको चेतावनी : विद्यालयमा राजनीतिक कार्यक्रम गरेमा कारबाही भोग्न तयार हुनू

काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको छ । 

एक सूचना जारी गर्दै महानगरपालिकाले महानगरभित्रका विद्यालयमा राजनीतिक दल र दलका भ्रातृ संगठनका कार्यक्रम गरे कारबाही गर्ने चेतावनी दिएको हो । 

यसअघि महानगरले शिक्षक राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।  





  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार ८:१९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया