२९ मंसिर, २०८२ साेमबार
Dec. 15, 2025

ट्विटरमा सेयर गरिएको आर्टिकल वा समाचारको पैसा पाइने

अब सामाजिक सञ्जाल ट्विटरमा आर्टिकल वा समाचार लेखेबापत पैसा पाइने भएको छ । ट्विटरका मालिक एलन मस्कले एक ट्विट गर्दै यो जानकारी दिएका हुन् । 


आगामी महिना यो फिचर सार्वजनिक गर्ने घोषणा गर्दै उनले यो फिचरअन्तर्गत ट्विटरमा आर्टिकल प्रकाशन गर्ने व्यक्ति वा मिडियाले प्रयोगकर्ताबाट हरेक क्लिकबापत सीमित शुल्क पाउनेछन् । 



विशेषगरी वेबसाइटमा राखिएका लेखको लिंक ट्विटरमा सेयर गरेपछि उक्त लिंक क्लिक गरेबापत प्रयोगकर्ताले शुल्क तिर्नुपर्नेछ । 

यसमा प्रत्येक लेख अनुसार छुट्टै शुल्क तिर्नुपर्ने वा मासिक सब्स्क्रिप्सन लिएर लेखहरू पढ्न सकिने व्यवस्था हुने मस्कले बताएका छन् ।  





  • प्रकाशित मिति : १८ वैशाख, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया