logo-img

कांग्रेस नेता कँडेल आफ्नै कार्यालयमा मृत फेला

नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष शंकर कँडेल मृत अवस्थामा भेटिएका छन् । उनी आफ्नै व्यावसायिक कार्यालयमा मृत भेटिएका हुन् । 

कँडेल चितवनका सफल पोल्ट्री व्यवसायीका रूपमा पनि परिचित थिए । प्रहरीका अनुसार आफ्नै घरमा रहेको अफिस कोठामा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख २०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया