कांग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन् ।  गोरखा क्षेत्र नम्बर १ को १ प्रदेशसभामा निर्वाचित न्यौपाने प्रमुख सचेतक बनेका हुन् । 

मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा १ बमोजिम न्यौपानेलाई प्रमुख सचेतकमा मनोनयन गरेका हुन्  । 





  • प्रकाशित मिति : बैशाख २४, २०८० आइतबार ११:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया