आमिर खान नेपालमा

भारतीय अभिनेता आमिर खान नेपाल आइपुगेका छन् । उनी भिस्तारा एयरलाइन्सको युके १५१ विमानबाट  आइतबार बिहान १०ः०५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।   

५८ वर्षीय खानलाई उद्योगी रूप ज्योतिले विमानस्थलमा स्वागत गरे । एयरपोर्टबाट खान सिधै बुढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । 

बलिउडमा आमिरको फरक छाप र छवि छ ।  





  • प्रकाशित मिति : बैशाख २४, २०८० आइतबार १२:९:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया