विपश्यना बीचैमा छाडेर भारत फर्किए आमिर खान

बलिउड अभिनेता नायक आमिर खान स्वदेश फर्किएका छन् । विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान १०ः५० बजे इन्डिगो एअरलाइन्सबाट भारत फर्किएका हुन् ।  

बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको ध्यान शिविरमा उनी सहभागी भएका थिए । यो ध्यान विधि १० दिनको हुन्छ । उनको ध्यान ४ जेठमा सकिने तय थियो ।

धर्मश्रृंगका विपश्यना सञ्चालक रूपज्योति खानलाई लिन विमानस्थलमा पुगेका थिए ।  





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार १२:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया