एमाले केन्द्रीय कमिटी बैठक जारी [तस्बिरहरू]
तस्बिर : राजन काफ्ले

नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरस्थित पार्टी मुख्यालयमा जारी बैठकमा राजनीतिक प्रतिवेदन र मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजनामाथि छलफल भइरहेकाे छ । 

बैठकको पहिलो दिन बिहीबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा चार निकाय र दुई गैरभौगोलिकसहित मिसन ग्रासरुट अभियानसम्बन्धी प्रतिवेदन पेस गरेका थिए । बिहीबार सुरु भएको केन्द्रीय कमिटी बैठक भोलिसम्म सञ्चालन हुनेछ ।  

तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक :





  • प्रकाशित मिति : बैशाख २९, २०८० शुक्रबार १२:३४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया