\


२२ जना डीएसपी एसपीमा बढुवा सिफारिस [सूचीसहित]
फरकधार / ३० बैशाख, २०८०
यो सामग्री सेयर गर्नुहोस्

प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका २२ जना नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। 

बैठकले २२ डीएसपीहरूको बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी रहेका छन् ।  





  • प्रकाशित मिति : बैशाख ३०, २०८० शनिबार ८:५:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया