बागमती प्रदेशसभाको बैठक आह्वान

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधार १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभाको १२औँ अधिवेशन बैठक यही जेठ ९ गते अपराह्न १ बजे बस्ने गरी आज आह्वान गरेका छन् ।

बागमती मन्त्रिपरिषद्को आइतबार बसेको बैठकबाट सिफारिस भई आएअनुसार, प्रदेश प्रमुख शर्माले संवैधानिक प्रक्रिया पूरा गरी बैठक आह्वान गरेकाे प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिवप्रसाद चौलागाईंले जानकारी दिए ।  





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १५:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया