Mon, 16 Dec, 2019


दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीका आमाबुबालाई काठमाडाैं ल्याइयाे
फरकधार / फागुन १५, २०७५

काठमाडौं– ताप्लेजुङको पाथीभारमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ । 



पारिवारिक स्रोतका अनुसार खबर आएलगत्तै अधिकारीका बाबु इन्द्र र आमा लक्ष्मीलाई काठमाडौं ल्याइएको हो । 

अधिकारी दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै कास्कीस्थित उनको घरमा कार्यकर्ता र समर्थक पुगेका थिए ।
 



यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्