दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीका आमाबुबालाई काठमाडाैं ल्याइयाे

काठमाडौं– ताप्लेजुङको पाथीभारमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रबीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ । 

पारिवारिक स्रोतका अनुसार खबर आएलगत्तै अधिकारीका बाबु इन्द्र र आमा लक्ष्मीलाई काठमाडौं ल्याइएको हो । 

अधिकारी दुर्घटनामा परेको खबर सार्वजनिक भएलगत्तै कास्कीस्थित उनको घरमा कार्यकर्ता र समर्थक पुगेका थिए ।
 






  • प्रकाशित मिति : फागुन १५, २०७५ बुधबार १६:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया