\


भारतमा अब दुई हजार रुपैयाँको नोट नचल्ने
फरकधार / ५ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

भारतमा अब दुई हजारको नोट नचल्ने भएको छ । भारतीय रिजर्भ बैंकले चलन चल्तीमा रहेको दुई हजार रुपैयाँको नोटलाई बजारबाट हटाउने निर्णय गरेको छ । तर, नोटलाई अमान्य भने घोषित गरिएको छैन । 

बैंकले शुक्रबार जारी गरेको सूचनामा बजारमा रहेको दुई हजारको नोटलाई बैंकमा साट्न वा जम्मा गराउन भनिएको छ । बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बरसम्मको समय तोकेको छ। 

सर्वसाधारणले एकपटकमा २० हजारसम्म नोट सटही गर्नसक्ने बताइएको छ ।  





  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार २२:५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया