सुदूरपश्चिम प्रदेश सरकारको बजेट अधिवेशन १३ जेठदेखि बस्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले बजेट अधिवेशनको मिति तय गरेको हो ।
सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन ६ जेठमा अन्त्य भएको थियो। मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।