संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आजको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ ।
गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल भइरहेको हो ।
नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल चलिरहेको छ । यो छलफल बिहीबारसम्म चल्नेछ । नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।