मधेस सरकारमा जाँदै लोसपा, एक मन्त्रालय पाउने

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । लोसपा एक मन्त्रालयसहित आज सरकारमा सहभागी हुन लागेको हो ।

तर, लोसपाले कसलाई मन्त्री बनाउँदै छ भनेर भने खुलेको छैन । पार्टीभित्र मन्त्रीका आकांक्षी धेरै रहेकोले नाम चयन गर्न छलफल भइरहेको छ । 

लोसपाले मन्त्रीको नाम मुख्यमन्त्री सरोजकुमार यादवलाई बुझाएपछि प्रदेश सरकार विस्तार हुने छ ।   





  • प्रकाशित मिति : जेठ ११, २०८० बिहीबार १२:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया