पछिल्लो २४ घन्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सो अवधिमा थप १५ जना कोरोनामुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण भएका ५८० नमुनामध्ये १० जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४१ हजार ५०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या ४१ रहेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।