जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक
फाइल तस्बिर

जनता समाजवादी पार्टी, नेपालले जेठ १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचिमा छलफल गर्न बैठक बोलाएको उक्त पार्टीले जनाएको छ । 

पार्टी कार्यालयमा बस्ने बैठक दिनको १ बजे सुरु हुने छ ।  





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १६:१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया