सीके राउत नेतृत्वको जनमत पार्टीले दुई सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभामा सांसदको भूमिका प्रभावकारीरूपमा निर्वाह नगरेको भन्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनीहरूले पार्टीको निर्णय पालना नगरेको एक नेताले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।