मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार राजधानीमा आयोजित ग्राण्ड फिनालेमा प्रधानले ताज उचालेकी हुन् ।

वातावरण विज्ञानमा स्नातक गरेकी २३ वर्षीया श्रीच्छा काठमाडौंकी स्थायी बासिन्दा हुन् । प्रधान वातावरण अभियन्ता हुन् । 

त्यसैगरी, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाले मिस नेपाल अर्थको उपाधि जितेका छन् ।

मिस नेपाल २०२३ को उपाधि विजेता प्रधानलाई यसअघिकी मिस नेपाल प्रियंका रानी जोशीले ताज लगाइदिइन् ।





  • प्रकाशित मिति : जेठ १३, २०८० शनिबार २०:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया