जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै, के छन् एजेन्डा ?
फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।

जसपाका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक पार्टी कार्यालयमा दिउँसो १ बजे बस्न लागेको हो ।  

बैठकमा पार्टीको विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ । 





  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार ७:५३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया