सरकारले आगामी आर्थिक वर्षको बजेट आज प्रस्तुत गरिरहेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अपराह्न सवा ४ बजे सुरु भएको संघीय संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।