एनएमबि बैंकबाट १५ लाख रुपैयाँ लुटपाट

महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखामा लुटपाट भएको छ । एनएमबी बैंकको सो शाखाबाट मंगलबार दिउँसो साढे १२ बजे १५ लाख रुपैयाँ लुटपाट भएको हो । 

प्रहरीका अनुसार बैंकमा संकलन भएको १५ लाख रुपैयाँ लुटेराको समूहले लुटेका हुन् । घटनाबारे विस्तृत आउन बाँकी रहेको छ । 





  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १४:८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया