\


गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त
फरकधार / १७ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो । 

म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा पराजित भएका थिए । 

बेनी नगरपालिकाको मेयरका उम्मेदवार बनेका शर्मा एमालेका सुरत केसीसँग पराजित भएका थिए ।





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १८:२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया