logo-img

प्रहरीका ४६ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस, पहिलो नम्बरमा रञ्जन अवा

४६ जना प्रहरी निरीक्षक नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवासमितिको बैठकले उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो । 

बढुवा सिफारिसको पहिलो नम्बरमा रञ्जन अवा रहेका छन् । यस्तै, कमल बेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरीलगायत पनि प्रहरी निरीक्षकबाट डिएसपीमा सिफारिस भएका छन् । 

हेर्नुस् बढुवा सिफारिस​ सूची : 




 



  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार ११:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया