\
४६ जना प्रहरी निरीक्षक नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । सोमबार बसेको बढुवासमितिको बैठकले उनीहरूलाई प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिसको पहिलो नम्बरमा रञ्जन अवा रहेका छन् । यस्तै, कमल बेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरीलगायत पनि प्रहरी निरीक्षकबाट डिएसपीमा सिफारिस भएका छन् ।
हेर्नुस् बढुवा सिफारिस सूची :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।